बाध्यताको सत्तारोहण र चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएसँगै कांग्रेस क्रियाशीलता बढ्न थालेको छ । यो क्रियाशीलतामा पार्टीको भविष्यको चिन्ता र चिन्तन भने देखिँदैन । नेतृत्वका लागि हानाथाप गर्नुबाहेक पार्टीको भावी कार्यदिशा के हुने, समयसापेक्ष पार्टी सिद्धान्तको पुनव्र्याख्या र संगठन पुनर्निर्माण तथा युवा आकर्षण बढाउने विषय भने ओझेलमा…