बजेटमा बैतडी : कृषि, पर्यटनदेखि खानी उत्खननसम्म

बैतडी : सरकारले सार्वजनिक गरेको बजेटमा बैतडीमा कृषि, पर्यटनदेखि खानी उत्खननसम्मका कार्यक्रम समावेश भएका छन्। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै यी कार्यक्रम बजेटमा समावेश गरिएको जानकारी दिएका हुन्।बैतडीमा व्यावसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको हो। आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको हो। जिल्लाको सतबाँझलगायतका क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत

सम्बन्धित सामग्री

बैतडी र बझाङका फस्फोरस खानी उत्खनन गरिने

बैतडी : बैतडी र बझाङमा रहेका फस्फोरस खानीको उत्खनन गरिने भएको छ। आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका हुन्।फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गरेर फस्फोरस मल उत्पादनमा जोड दिइने जनाएको छ।बैतडीको पुर्चौडी नगरपालिका–६, साउनगाउँ र दोगडाकेदार गाउँपालिको सिल्लेगाडा, ढीकगाड लगायतका ठाउँमा फस्फोराइट खानी भेटिएको थियो। भूगर्भ विभागमार्फत यसअघि गरिएको अध्ययन अनुसार यी ठाउँमा फस्फोरस खानी छ।पछिल्लो समय रासायनिक मलको माग बढी रह