प्रचण्ड–नेपालले आजको लागि तय गरे नारा : ‘सर्वोच्च अदालत– हाई हाई, नागरिक समाज– धन्यवाद !’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले बुधवार विजय उत्सवका लागि नारा तय गरेका छन् । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै विजय उत्सव मनाउन लागेको प्रचण्ड–नेपाल पक्षले नारा तय गरेको हो । बुधवार मध्यान्ह काठमाडौंको रत्नपार्क...