प्रधानमन्त्री ओलीको दाबी-‘नयाँ ढंगले मल कारखाना खोलिने छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताएका हुन् । उनले नयाँ विधिबाट फोहर मैला व्यवस्थापनको कुरा सोचिरहेको […]