निर्वाचन आयोगले नेतालाई संविधान पढाउन खोजेको वामपन्थी युवा विद्यार्थीको आरोप

१७ पुस, काठमाडौं । वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् । उनीहरुले तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे सडक आन्दोलनमा जाने बताएका छन् । एमालेसम्बद्ध युवा संघ नेपाल, अनेरास्ववियु र माओवादीसम्बद्ध वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको तर्फबाट ज्ञापनपत्र …

सम्बन्धित सामग्री

भारतीय लोकसभा निर्वाचन मतगणना- वामपन्थी दललाई १० सीटको अग्रता

काठमाडौं । भारतको राजनीतिमा लोपोन्मुख बन्दै गएका वामपन्थी पार्टीले लोकसभा निर्वाचनको प्रारम्भिक मतगणना जारी रहँदा १० सीटमा अग्रता लिएका छन् । भारतको निर्वाचन आयोगले जारी गरेको आधिकारिक विवरण अनुसार विपक्षी इन्डिया गठबन्धनमा रहेका वामपन्थी पार्टीले प्रारम्भिक रुझानमा १० सीटको अग्रता लिएका हुन् । सीताराम यचुरी नेतृत्वको भाकपा मार्क्सवादीले ५ सीटमा अग्रता लिएको छ भने डी […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन्। माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावमा माओवादी पहिलो वामपन्थी दल बन्ने ठोकुवा गरेका छन्। काँग्रेसले भदौ १० गतेदेखि चुनावलक्षित अभियान शुरु गर्ने भएकोछ। प्रहरी समायोजनमा ढिलाइ गरेको भन्दै मधेश सरकारले आन्दोलनको घोषणा गरेको छ।

कांग्रेसलाई धोका दिने ठाउँ राखेर गठबन्धन गर्दै माओवादीसहित वामपन्थी दलहरू

काठमाडौं । नेपाली कांग्रेसलाई धोका दिन सक्ने ठाउँ बाँकी राखेर मात्र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दलहरूले गठबन्धन गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गर्न तोकेको समय साउन मसान्तभित्र कांग्रेससँग एकल चिह्नमा प्रतिस्पर्धा गर्ने भनी उल्लेख नगरी स्वतन्त्र रूपमा दल दर्ता गराएर धोका दिन सक्ने ठाउँ बाँकी राखेका हुन्...

समाजवादी केन्द्रको बहस : यसरी सम्भव हुन्छ एउटै चिह्नबाट चुनाव लड्न

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई दबाब बढाएसँगै दलहरू चुनावी तयारी मोर्चामा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट होमिएका कम्युनिष्ट घटकका अन्य दलहरूले चुनावी मोर्चाको प्रयास गरेका हुन्। वामपन्थी एकता गराउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिष

‘वामपन्थी आन्दोलनको सहकार्य मात्रै होइन, एकताकै आवश्यकता छ’

गत वैशाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले तालमेलमा सहयोग नगरेको आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगाइरहेका छन् ।यसैबीच आगामी प्रदेश र संघीय चुनाव मंसिर पहिलो साता गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । आगामी चुनावको रणनीति र तालमेल, पार्टी पदाधिकारी र स्थानीय तहमा भएको चुनावी अन्तर्घातका विषयमा केन्द्रीत रही नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलसँग रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंशःपार्टीको महाधिवेशन स