भारतीय लोकसभा निर्वाचन मतगणना- वामपन्थी दललाई १० सीटको अग्रता

काठमाडौं । भारतको राजनीतिमा लोपोन्मुख बन्दै गएका वामपन्थी पार्टीले लोकसभा निर्वाचनको प्रारम्भिक मतगणना जारी रहँदा १० सीटमा अग्रता लिएका छन् । भारतको निर्वाचन आयोगले जारी गरेको आधिकारिक विवरण अनुसार विपक्षी इन्डिया गठबन्धनमा रहेका वामपन्थी पार्टीले प्रारम्भिक रुझानमा १० सीटको अग्रता लिएका हुन् । सीताराम यचुरी नेतृत्वको भाकपा मार्क्सवादीले ५ सीटमा अग्रता लिएको छ भने डी […]