ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा, तस्बिरमा हेर्नुहाेस्

ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।  घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । चीनको जियाङ्गसु प्रान्त घर भएका सिजी उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए ।  सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजी उईलाई महाशाखाले निय

सम्बन्धित सामग्री

नक्कली मदिरा बनाउने दुई कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ - NepaliPatra

काठमाडौँ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाउने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको कार्यालय स्रोतले बताए । उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९ […]

नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौँ- नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादन, बिक्री बितरण गरीरहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा फ्याक्ट्रीमा छापा मारी ५ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एएपि भरत बोहोराले बताएका छन्। उनका अनुसार पक्राउ पर्नेमा हरि वली भगवान बस्नेत विशाल वली मनोज खत्री गोपी श्रेष्ठ रहेका छन्। […]

नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा बनाउने कारखानामा प्रहरीको छापा

आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रह

महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा

महोत्तरी – प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो । विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले […]

ठमेलको ज्‍याँठामा मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

१५ अनुसार, काठमाडौं । ठमेलको ज्‍याँठामा रहेको मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीले छापा हानेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध मदिरा उत्पादन गरेको विशेष सूचनाको आधारमा छापा हानेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार एक चिनियाँ नागरिकले त्यहाँ लोक रक्सी उत्पादन गरिरहेका थिए ।

बाराका १७ वटा घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

बारा प्रहरीले अवैध रूपमा सञ्चालित जिल्लाका १७ वटा मदिरा भट्टीमा छापा मारेको छ।

बौद्ध क्षेत्रका १४ मदिरा भट्टीमा प्रहरीको छापा, ३८ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१४ मा प्रहरीले अवैध मदिरा भट्टीबाट झण्डै ३८ लिटर अवैध घरेलु मदिरा बरामद गरी