आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच […]

आज शेयर बजार ७.१६ अङ्कले घट्यो

शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ । हिजो मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य घटेको छ । आज अन्यबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे पनि […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

साढे १४ अंकले घट्यो आज शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अंकले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख […]

सामान्य घट्यो आज शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अंकले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ । आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधनबाहेक सबै समूहको शेयर […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ दशमलव ९७ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अंले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो । नेप्से सूचक घटेको दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । हिजो एक […]

आज शेयर बजार साढे ३ अंकले घट्यो

आज शेयर बजार साढे तीन अंकले घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अंकले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ । आज दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा […]

आज शेयर बजार ८५ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ।

आज शेयर बजार बन्द रहने

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजार बन्द रहने छ । एक सय १२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेको हुनाले मंगलबार शेयर बजार पनि बन्द हुने भएको हो । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २ हजार ५ सय ४४ […]

आज शेयर बजार ७५ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडौं, १२ बैशाख । साताको कारोबारको पहिलो दिन आज शेयर बजार ओरोलो लागेको छ । आज ७५.९८ अंकले ओरालो लागेर २५ सय ७२ दशमलव २२ विन्दुमा नेप्से रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १२. ५६ अंकले घटेर ४६४ दशमलव ५ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २१५ कम्पनीको १ लाख ४ हजार ४० […]