किसानलाई बाख्रापालन तालिम

ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ।...

सम्बन्धित सामग्री

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

गल्याङ (स्याङ्जा), २९ फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले पाँच लाख लगानी […]

तनहुँमा व्यवसायिक बाख्रापालन तालिम

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने ’boutमा प्रशिक्षण थालेको छ । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी गर्ने भन्ने ’boutमा नार्कले किसानहरुलाई प्रशिक्षण दिइरहेको छ । तनहुँको बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम भइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान […] The post तनहुँमा व्यवसायिक बाख्रापालन तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विदेशबाट फर्किएर बाख्रापालन

विदेशबाट फर्किएका बुढाथोकीले निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि सुरू गरेको बाख्रापालन अहिले गाउँभरी फैलिएको छ।...

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

गलेश्वर, २२ असार । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन गर्न थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक […]

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

रेसुंगा – गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ। छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका छन्। पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेका छन्। पन्थ दम्पतीले ४० माउ बाख्रा पालेका छन्। उनीहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गर्नुभएको छ। […]

कतारबाट फर्किएर ६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गर्नुभएको छ । पन्थ दम्पतीले ४० माउ बाख्रा पाल्नुभएको छ । उहाँहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती […]

एक करोड लगानीमा बाख्रापालन

काठमाडौँ,२० जेठ । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका […]

मेयरकी पत्नी र निकटकालाई बाख्रापालन अनुदान

२९ माघ, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान मेयर […]

धनकुटाको कुशेटारमा सामूहिक बाख्रापालन, प्रतिपरिवार मासिक तीन लाखसम्म आम्दानी

धनकुटा : पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ। यसै क्रममा साँगुरीगढी गाउँपालिका ३ कुशेटारका २१ परिवारले सामूहिक बाख्रापालन गरिरहेका छन्। पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका उनीहरुले अहिले सामूहिक रुपमा उन्नत जातका बाख्रापालन गरिरहेका छन्। २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फर्म दर्ता गरेर उन्नत जातका बाख्रापालन गरिरहे पनि ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन्। बाख्रापालन व्यवसायमा अधिकांश युवा छन्। वैदेशिक रोजगारबाट फर्केका उनीहरुल

अनुदान आसले बाख्रापालन व्यवसायमा आकर्षित हुँदै

धनकुटा : धनकुटामा पछिल्लो समय बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। अझ प्रदेश सरकारले किसानलाई अनुदान उपलब्‍ध गराउन थालेपछि किसान बाख्रापालनमा आकर्षित भएका छन्। यसको गतिलो उदाहरण हुन् धनकुटा नगरपालिका ९ महाङका किसान पशुपति भण्डारी।३ वर्ष अगाडि २ लाखको लगानीबाट २५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका भण्डारीले हालसम्म ६ लाख रुपैयाँ लगानी गरिसकेका छन्। भण्डारीको फर्ममा अहिले उन्नत जातका बोयर बाख्रा रहेका छन्। भण्डारीको फर्ममा अहिले ५० वटा माउ बाख्रा र बोयरको ५० प्रतिशतको बोका ५० वटा रहेका छन्।भण