उल्टो गजुर, गजुरमाथि देउताको मूर्ति : यस्तो देखियो कहीँ नभएको हाँडीगाउँको जात्रा

काठमाडौं : कहीँ नभएको जात्राका रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट आज सोमवार धूमधामका साथ मनाइयो। लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रालाई चोकटे नारायण जात्रा पनि भनिन्छ। नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा…

सम्बन्धित सामग्री

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' (तस्वीरहरु)

काठमाडौं । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा (आइतबार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पुजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो । अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पुजा गर्ने चलन छ ।

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारी घरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ ।  कार्तिक कृष्ण तृतीयाका दिन रथयात्रा गरिने तीनवटै मूर्तिलाई पुजारी घरमा भित्र्याइएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । ।मूर्ति भित्र्याएसँगै यो वर्षको जात्रा सबै काम सकिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, आज मूर्ति पुजारीघरमा लगिने

काठमाडौं : काठमाडौं महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सम्पन्न गरिएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ। जात्राका क्रममा सोमवार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। तीननारायण एवं ‘कहीँ नभएको…

गजुरमाथि देउताको मूर्ति : दृश्यमा कहीँ नभएको हाँडीगाउँ जात्रा

काठमाडौँ : नर दे: (हाँडीगाउँ) मा बिहीवार चोकटे नारायण जात्रा मनाइएको छ। 'कहीँ नभएको जात्रा'का रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइएको हो। लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रामा नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा…