गजुरमाथि देउताको मूर्ति : दृश्यमा कहीँ नभएको हाँडीगाउँ जात्रा

काठमाडौँ : नर दे: (हाँडीगाउँ) मा बिहीवार चोकटे नारायण जात्रा मनाइएको छ। 'कहीँ नभएको जात्रा'का रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइएको हो। लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रामा नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा…

सम्बन्धित सामग्री

मूर्ति

फालिएका कुँडाकर्कट बटुलेर मिल्किएका धातुहरू गालेर पत्थर खोपेर अलिकति आफैलाई खारेर अलिकति आफैलाई झारेर उसले मूर्ति बनायो उसैको कलाकौशलले अनि उसैको मिहिनेतले सुन्दर मूर्ति बन्यो निर्जीव मूर्तिको उसलाई माया लागेर आयो मन्दिरभित्र लगेर प्राण प्रतिष्ठा गरिदियो मूर्तिको महिमा गान गाइदियो देश दुनियाँलाई चिनाइदियो मन्दिरमा भक्तजनको घुइँचो लाग्न थाल्यो मूर्तिको पूजा हुन थाल्यो हुलका हुल आएर […]

मूर्ति बनाउन भ्याई नभ्याई

जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ।...

मूर्ति बनाउन भ्याई नभ्याई

जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ।...

ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीले मूर्ति चोरी भएको जानकारी […]

मूर्ति बनाउन भ्याई नभ्याई

जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूर्ति बनाउन तल्लिन छन्...

मलाई मूर्ति मन पर्छ

बनावटी रूपभन्दा कुरुपता नै मन पर्छ मलाई मूर्ति जस्तै देखिने मूर्ति मन पर्छ हो, विचार शून्य छ त्यो आकृति विचारहरूलाई दिवङ्गत बनाउनेभन्दा मलाई विचार शून्य नै मन पर्छ भावकै अभाव भएको मानवभन्दा मलाई मूर्ति नै सयौँ गुणा मन पर्छ।

मन्दिरबाट पाँच मूर्ति चोरी

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् ।