पिएसजीलाई अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह एच बाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । समूह चरणमा अपराजित रहेपनि बेन्फिकासँग अंक बराबरी भएपछि पिएसजी दोस्रो स्थानमा रहेको हो । समूह चरणको अन्तिम खेलमा पिएसजीले युभेन्टसलाई २-१ र बेन्फिकाले मक्काबी हाइफालाई ६-१ ले पराजित गर्यो । पिएसजी र […]

सम्बन्धित सामग्री

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

२३ पुस, काठमाडौं । चौथो श्रेणीको बारबास्ट्रोविरुद्ध कठिन जित निकाल्दै ला लिगाको क्लब बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बारबास्ट्रोको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फरमिन लोपेजले १८औं, राफिन्हाले ५१औं र रोवर्ट लेवान्डोस्कीले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे । बारबास्ट्रवका लागि एड्रिया डे मेसाले ६०औं र मार्क प्राटले […]

‘पेनाल्टीका लागि तयार हुनुपर्छ’ – फ्रान्स कप्तान लोरिस

कतार (हाम्रो खेलकुद) – फ्रान्सका कप्तान ह्युगो लोरिसले फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ मा पोल्यान्डविरुद्ध खेल अघि पेनाल्टीका लागि पनि टोली तयार रहनुपर्ने बताएका छन् । खेलको पूर्वसन्ध्यामा अन्तिम १६ को खेलबारे बोल्दै लोरिसले पोल्यान्डविरुद्ध खेल लेवान्डोस्कीका कारण पनि थप कठिन हुने बताए । ‘लवान्डोस्की विश्वको उत्कृष्ट फरवार्डमा पर्छन् । उनी पोल्यान्डका महत्त्वपूर्ण […]

युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस पराजीत हुँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा माक्काबी हाइफासँग २-० गोलले पराजीत भएसँगै युभेन्टसको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कठिन बनेको हो । स्यामी अफर स्टेडियममा भएको खेलमा घरेलु टोली हाइफालाई जीत दिलाउन ओमेर अट्जिलीले दुई गोल गरे […]

चेल्सीको कठिन जित

एजेन्सी – तेस्रो श्रेणीको क्लब प्लिमाउथ आर्गाइलमाथि अतिरिक्त समयमा पूनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले घरेलु मैदानमा १–० ले पछि परेको स्थितिबाट अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र सव्सिच्युट मिडफिल्डर मार्काेस अलन्सोले […]

पिएसजीले अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी पाउने पक्का

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने देखिएको छ । समूह ए बाट उपविजेताको रुपमा अघि बढेको पिएसजीले उपाधि दाबेदार टोलीहरुको सामना गर्ने समीकरण अघि आएको छ । समूह विजेता म्यानचेस्टर सिटीलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पर्ने सम्भावना छ । समूह जी बाट […]

युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित

लन्डन । इटालीयन सिरी ए क्लब युभेन्ट्स युईएफए च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले दुई गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले एक-एक गोल गरे । […] The post युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित

काठमाडौँ–  इटालीयन सिरी ए क्लब युभेन्ट्स युईएफए च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले दुई गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले एक-एक गोल गरे । पराजित […]

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन