युरोपियन च्याम्पियन्स लिग ड्र : अन्तिम १६ मा रियल र पिएसजी तथा बार्सिलोना र चेल्सी भिड्ने :: Pahilopost.com

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा साविक विजेता रियल मड्रिड र बार्सिलोनाले कठिन प्रतिद्वन्दी पाएका छन्। सोमबार गरिएको अन्तिम १६ को ड्र अनुसार रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा बार्सिलोनाले इंगलिस क्लब चेल्सीसँग भिड्ने भएका हुन्। यस्तै अर्को इंगलिस क्लब टोटनहमले इटालियन जायन्ट्स युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। म्यानचेष्टर सिटी,