राष्ट्रियसभामा विनियोजन विधेयक पेश, एमालेले दियो बैठक बहिष्कार गर्ने चेतावनी

काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का…

सम्बन्धित सामग्री

लुम्बिनीमा आज प्रदेश विनियोजन विधेयक पेश हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ । त्यसै गरी २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले […]

एमालेको विरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहनु भएको थियो । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, […]

एमालेको अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।  शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गरेका हुन् । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहेका थिए । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ ।बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा

एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौँ । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध […]

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

३ असार, काठमाडौं । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले […]

विनियोजन विधेयक आगामी बैठकबाट पारित हुने विश्वास

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गरे । उनले भने,  ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन वि

अर्थमन्त्रीलाई बजेट भाषण गर्न नदिन रोस्ट्रममा जान खोजे एमाले सांसद

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन् । पूर्ववर्ती सरकारले ल्याएको बजेट प्रतिस्थापनका लागि मन्त्री शर्माले संसदमा विनियोजन विधेयक पेश गरेका हुन् । अर्थमन्त्रीले पूरक बजेट पेश गरिरहेको समयमा एमाले सांसदहरू त्यसलाई रोक्नका लागि रोस्ट्रममा जाने प्रयास गरेका थिए ।  यसअघि बसेको बैठकमा एमालेको नाराबाजीका बीच संसद्ले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।

एमालेको नाराबाजीका बाबजुद् अर्थमन्त्रीले संसदमा पेश गरे विनियोजन विधेयक

नेकपा एमालेको नाराबाजीका बाबजूद अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेश गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताए ।

नियम निलम्बन गरेर बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश हुँदै

काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच नै बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ। शुक्रबार बसेको दोस्रो बैठकले विनियोजन विधेयक र बजेटसँग सम्बन्धित आश्रित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृत गरेसँगै प्रतिस्थापन विधेयक पनि पेश गर्ने भएको हो। संसदबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले हतारहतार सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। […]

प्रतिनिधि सभाको तेस्रो बैठक बस्दै, बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन अध्यादेश पेश हुने भएका छन् ।  शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।  शुक्रवार प्रतिनिधि सभाको तेस्रो बैठकमा संसद नियमावलीका केही प्रावधान निलम्बन गरी प्रतिस्थापन विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दियो । 'अबको बैठकमा आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पेश गर्ने र दुई वटा शोक प्र...