सुजुकीको दशैं अफरः१० हजार स्योर सट क्यास ब्याक

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर को अधिकारिक बिक्रेता भी.जी.अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्रान्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार स्योर सट क्यास ब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रुडर मोटरसाइकल पाउने पक्का रहेको कम्पनीले जनाएको छ । साथै एक वर्षको रोड ट्याक्स, फाइनान्स र ए

सम्बन्धित सामग्री

एलजीका टेलिभिजनमा ३५ प्रतिशतसम्म क्यास ब्याक अफर

चर्चित टेलिभिजन ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरूमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ ।

ग्लोबल आइएमईको तीज क्यास ब्याक योजना

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ।...

ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।यस क्यास ब्याक योजनाअन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप्सपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म), एक पटक क्यास ब्याक पाइनेछ ।बैंकले क्यास ब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको […]

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च […]

सिद्घार्थ बैंकको क्यास ब्याक योजना

सिद्घार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधाका लागि क्यास ब्याक योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न क्यास ब्याक योजना ल्याएको जनाएको छ ।यो योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकले […]

एक्साइड क्यास ब्याक अफर

काठमाडौँ– नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन् । यो […]

टीसीएल उत्पादनको खरिदमा क्यास ब्याक साथमा बम्पर उपहार पनि

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस […]

टीसीएलको खरिदमा क्यास ब्याक साथमा बम्पर उपहार पनि

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टी.भी. समेत जित्न सकिने कम्पनीले जनाएको छ ।यस योजना अ

कुशे औँसी तथा तीजमा ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको जनाएको छ । यस क्यास ब्याक योजना अन्तर्गत भदौ २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म)क्यास ब्याक पाइने बैंकले जनाए