सडकमै सवारीको यान्त्रिक अवस्था जाँच्दै पर्वत ट्राफिक

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकमा नै सवारीको यान्त्रिक अवस्थाको परीक्षण गर्ने अभियानको थालनी गरेको छ।यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा छड्के रूपमा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरी परीक्षण गर्न थालिएको हो। गत वैशाख २५ देखि सुरू भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुङ्गामा पर्वत, बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारी

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीद्वारा सडकमै सवारीको यान्त्रिक अवस्था जाँच

पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतद्वारा सडकमै सवारीको यान्त्रिक अवस्था जाँच गर्ने अभियानको थालनी गरिएको छ । यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरि परीक्षणको थालनी गरिएको हो । अभियानका क्रममा कुश्मा नगरपालिका–१ पाङस्थित मालढुङ्गामा […]

ट्रक र ट्यांकर आपसमा ठोकिएर सडकमै पल्टिए, पृथ्वी राजमार्ग नै अवरुद्ध

पर्वत : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकास्थित कमल बारीमा शनिबार बिहान साढे नौ ट्रक र ट्यांकर आपसमा ठोक्किएपछि राजमार्ग नै अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार खाद्यान्न बोकेको ग१ख ७१०१ नम्बरको ट्रक र जी१०६, ए यु ०१९७ नम्बरको भारतीय नम्बर प्लेट रहेको एलपीजि ग्यास बोकेको बुलेट ट्याङ्कर आपसमा जुधेका हुन्। दुर्घटना पछि दुवै सवारी सडकमा पल्टिएका छन्। दुर्घटनामा परेका सवारीका कारण सडक अवरुद्ध भएको र सवारी हटाएर सडक सुचारु गराउने प्रयास जारी रहेको डिएसपी युवराज तिमिल्सिनाले बताए। लामो समयसम्म बा...

ढुवानी गर्न नपाएपछि कृषकले सडकमै पोखे दूध

पर्वत-वर्षाले अवरुद्ध बनेको सडकका कारण उत्पादित दूध बजार पु¥याउन नसकेपछि यहाँका कृषकले उत्पादन गरेको दूध सडकमै पोखेका छन् ।पर्वतका फलेवास नगरपालिकाका किसानहरूले उत्पादन गरेको साढे ७ सय लिटर दूध शुक्रवार सडकमा पोखेका हुन् । निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि पोखरामा बिक्री गर्न लैजान नसकिएको भन्दै उत्पादित दूध सडकमै पोख्न बाध्य भएको कृष्णगण्डकी दुग्ध सहकारी संस्थाका […]