ढुवानी गर्न नपाएपछि कृषकले सडकमै पोखे दूध

पर्वत-वर्षाले अवरुद्ध बनेको सडकका कारण उत्पादित दूध बजार पु¥याउन नसकेपछि यहाँका कृषकले उत्पादन गरेको दूध सडकमै पोखेका छन् ।पर्वतका फलेवास नगरपालिकाका किसानहरूले उत्पादन गरेको साढे ७ सय लिटर दूध शुक्रवार सडकमा पोखेका हुन् । निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि पोखरामा बिक्री गर्न लैजान नसकिएको भन्दै उत्पादित दूध सडकमै पोख्न बाध्य भएको कृष्णगण्डकी दुग्ध सहकारी संस्थाका […]