दाङमा बहुला कुकुरले एकैदिन २६ जनाभन्दा बढीलाई टोकेको छ । तुलसीपुर उपमहानगरपालिका–८ भमके, अस्वारालगायत क्षेत्रमा एकैदिन सो संख्यामा कुकुरले टोकेको हो ।
बिहीबार बिहान ११ बजेदेखि साँझसम्म पनि कुकुरले टोकेका मानिस आइरहेको राप्ती...
काठमाडौं : युरोपका विभिन्न देशमा पठाइदिन्छु भनेर प्रलोभन देखाई ६०० जनाभन्दा बढीलाई ठगी गरेर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकाश वाइबा भनिने सुजन तामाङ छन्। उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले उनलाई ललितपुरको लेलेबाट बुधबार पक्राउ गरेको हो।नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पठाइदिन्छु भनेर ती पीडितहरूबाट ६९ करोड ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक
फ्रान्समा गत महिनाको अन्त्यमा भएका दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ। मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन्।
बुधबारसम्म...
प्राविधिक कम्पनी याहूले आमूल परिवर्तन योजनाअन्तर्गत आफ्नो कुल कर्मचारीको २० प्रतिशतभन्दा बढीलाई हटाउने भएको छ । कम्पनीमा ८ हजार ६ सय जनाले काम गर्छन्। याहूले आफ्नो विज्ञापन इकाईलाई पुनर्गठन गर्दैछ, र यसका कारण, वर्षको अन्त्यसम्ममा, यस विभागका आधाभन्दा बढी मानिसहरूले आफ्नो जागिर गुमाउनेछन्। कम्पनीको पुनर्संरचनाको काम सुरु भइसकेको र यो साताको अन्त्यसम्ममा करिब एक हजार […]
भारतमा केन्द्र सरकारले एकै दिन दुई करोड बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको छ । शुक्रबार ९ घण्टाको अवधिमा २ करोड बढीलाई खोप दिइएको भारतीय संचारमाध्यमले जनाएका छन्। कोरोनाबारे जानकारी दिने सरकारको आधिकारिक ट्वीटर ह्याण्डलमा यसबारे जानकारी दिँदै लेखिएको छ, ‘भारतमा आज ९ घण्टाभन्दा कम समयमा दुई करोडभन्दा बढी भ्याक्सिन दिएर नयाँ उपलब्धी हाँसिल गरिएको छ।’प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सत्तारुढ भारतीय जनता पार्टीले कोरोना खोप लगाउने अभियान चलाइरहेको छ।यसअघि अगस्ट
एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो । एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ […]
दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरू
रासस/एएनआईभारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको