१२ वर्ष मुनिकालाई भदौ ५ देखि कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म खोपको दोस्रो मात्रा अभियान लगाउने भएको छ। कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउनसमेत मन्त्रालयले आग्रह