निर्वाचन प्रचारमा २५ जना बढी सहभागी हुन नपाइने

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा. रिजाल सहभागी

३२ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको […]

प्रमुख निर्वाचन आयुक्त थपलियालाई स्वीडेनमा हुने कार्यक्रममा सहभागी हुन स्वीकृति

काठमाडौं, २४ साउन । सरकारले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीडेनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई आगामी भदौ १९ र २० गते स्वीडेनमा हुने ‘इन्गेजिङ इन्डिजेसियस पुपिल इन इलेक्सन’ कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको हो ।

निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुनु : निर्वाचन आयोग

निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई निर्वाचनलाई प्रभाव पार्ने गरी प्रशिक्षण, गोष्ठी आयोजना नगर्न र नगराउन सरकार, प्रदेश सरकार, राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गरेको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक

निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुनू: निर्वाचन आयोग

निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ। सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ।...

०७४ को निर्वाचन बहिस्कार गरेका तिलाङबासी यसपटक मतदानमा सहभागी

सोलुखुम्बुको तिङलाका मतदाता २५ वर्षपछि स्थानीय तहको निर्वाचनमा सहभागी बनेका छन्। संघीय पुनःसंरचनामा नेचासल्यानमा समावेश गरिएको तिङलालाई सोलुदुधकुण्ड नगरपालिकामा गाभ्न माग गर्दै २०७४ सालको निर्वाचन बहिस्कार गरेका तिङलाका मतदाता माग सम्बोधनपछि...

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा र

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाइने

निर्वाचन प्रचार प्रसारको सिलसिलामा सरकारी कर्मचारी सहभागी हुन नपाउने भएका छन् । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको प्रचारमा सरकारी कर्मचारी  सहभागी हुन आयोगले रोक लगाएको हो । आयोगले मंगलबार जारी गरेको ६० बुँदे निर्देशनमा चुनावी प्रचारमा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने पनि उल्लेख गरिएको छ । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च  गर्न नहुने,   पच्चीस