पञ्चकोशी एकपटक आउनैपर्ने तीर्थस्थल

आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ।...

सम्बन्धित सामग्री

ओझेलमा नाछेन युरीगाङ तीर्थस्थल

मुगु । जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिन पैदल यात्रामा पुग्न सकिने कार्मारोङ गाउँपालिका–६ पुअको नाछेन हिमालमा अवस्थित बौद्ध धर्मावलम्बीको पर्यटकीय तीर्थस्थल नाछेन युरीगाङ विकास र प्रचारप्रसार अभावमा ओझेल परेको छ । समुद्री सतहको ४ हजार मिटर उचाइमा रहेको नाछेन हिमालमा रहेको तीर्थस्थल कर्मारोङ गाउँपालिकाका १४ गाउँका स्थानीयलगायत बाहिरी जिल्लाका बौद्ध धर्मावलम्बीले पुज्ने थलो हो । […] The post ओझेलमा नाछेन युरीगाङ तीर्थस्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला आजदेखि सुरू

–ज्ञानेन्द्र न्यौपाने/ रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला आजदेखि सुरूआत भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको […]

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन – ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो। यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन्। विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव। प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ। महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव। कालेश्वर महादेव […]

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव …

पवित्र तीर्थस्थल देवघाटमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर […]

गुमनाम सतासीधाम बन्यो ऐतिहासिक पर्यटकीय तीर्थस्थल

झापास्थित पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन …

पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाइने

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पाशुपत क्षेत्रलाई विश्वभरकै मुख्य धार्मिक स्थल बनाउने गुरुयोजना सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको गुरुयोजना तयार गरेको हो ।कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई स्थानीय एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रूप दिन २० कात्तिक २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले […]

तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ

रसुवा । चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाईंकुण्ड । पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र स्नान गर्न सहज भएको छ ।

तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ

रसुवा, २३ चैत । चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाइँकुण्ड । पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र स्नान गर्न सहज भएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस

तीर्थस्थल : दूधकुण्डली ताल

जाजरकोट, २ पुस: तीर्थस्थलका रुपमा परिचय बनाएको जगदुल्ला गाउँपालिका–५ मा रहेको दूधकुण्डली ताल । आमा नहुनेहरुले आमाको सम्झनामा यहाँ आएर व्रत बस्ने गर्दछन् । –स्वीर : हेमन्त केसी-रासस