पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाइने

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पाशुपत क्षेत्रलाई विश्वभरकै मुख्य धार्मिक स्थल बनाउने गुरुयोजना सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको गुरुयोजना तयार गरेको हो ।कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई स्थानीय एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रूप दिन २० कात्तिक २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले […]