अहिलेसम्मका सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो, विश्व कपमा छनोट हुनुपर्छ : मल्ल

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अब पुराना सबै कुरा बिर्सेर देशका लागि खेल्ने बताएका छन् । बन्द प्रशिक्षणका लागि आज मङ्गलवार त्रिवि मैदान कीर्तिपुर पुगेका मल्लले विगतमा जे–जस्तो भए पनि अब विश्व कपमा छनोट हुने लक्ष्य लिएर खेल्ने बताएका हुन् ।  ‘अब व्यक्तिगत रिसइबी त्यागेर देशका लागि खेल्ने हो, बोर्ड र खेलाडी एक ठाउँमा बस्नुपर्छ र हामीले नै क्रिकेट अघि बढाउनुपर्छ भन्ने लाग्यो । जे भयो भयो, अबको दिनमा राम्रोसँग अघि बढ्ने हो’, ज्ञानेन्द्र...

सम्बन्धित सामग्री

तरकारी र फलफूलले कपाललाई बनाउँछ बलियो र चम्किलो

काठमाडौं– कपाल बढाउनुमा हाम्रो खानपानले पनि मुख्य भूमिका खेल्ने गर्दछ । हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपूर खानेकुरा फाइदाजनक हुन्छ। त्यसमा धेरै भिटामिन र खनिजहरू हुने भएकोले जुन कपालको वृद्धि तथा विकासमा मद्दत मिल्छ, हामीलाई थाहा हुनुपर्छ कि यी सबै कुन खाना र फलफूलबाट लिन सकिन्छ।  भिटामिनले हाम्रो समग्र स्वास्थ्यलाई […]

कोलकाताका सरप्राइज प्याकेज सुयश

इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता हो । उक्त टि२० लिग खेल्ने धेरै क्रिकेटरको सपना नै हुन्छ । तर त्यो सपना कमै खेलाडीले पूरा गर्न पाउँछन् । आइपिएलमा स्थान बनाउन अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन गरेर मात्रै हुँदैन फ्रेन्चाइज टोलीमा उक्त भूमिकाको माग पनि हुनुपर्छ । उक्त भूमिका भएको खेलाडीको माग […]

कलाकार कस्ता हुनुपर्छ ?

नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिशृङ्खलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबै कलाकारमा गनिन्छन् । उनीहरुलाई सरकारले बाँचुन्जेल त सम्मान गरिहाल्छ, मरेपछि पनि देशको गहना गुमाएकोप्रति भाव व्यक्त गर्ने गरेको छ । मुलुकमा चेतना फैलाउन […]

५४ वर्षमा पनि व्यवसायिक फुटबल खेल्ने मुरा

एजेन्सी, २८ पौष । फुटबल युवाहरुको खेल हो । फुटबल खेल्न निकै तागत र जुक्ति चाहिन्छ । दौडनसक्ने र बललाई खेलाउने चलाउने क्षमता हुनुपर्छ । त्यस्तो क्षमता युवाहरुमै हुन्छ । त्यसैले देशबाट वा व्यवसायिक फुटबल खेल्नेहरु अधिकतम ४० वर्षसम्म सक्रिय खेलजीवनमा रहन्छन् । कतिपयले ३५ नपुग्दै सन्यास लिन्छन् । विश्वका सबैजसो देशको फुटबल टोलीमा १६ […]

सधैं कप्तान बन्नुपर्छ भन्ने छैनः मल्ल

आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो। सधैंभरि कप्तान बन्न भनेर आएको होइन। हुनुपर्छ भन्ने पनि होइन। म देशका लागि खेल्ने हो। परिवारका लागि खेल्छु, मेरा लागि खेल्छु। मेरो मुख्य उद्देश्य नै त्यही हो।’...

महिला फूटबलको मैदानमा ‘पुरुष’ खेलाडी ! ‘लिङ्ग सत्यापन’ जाँचको माग गर्दै खबरदारी

महिला फूटबल प्रतियोगितामा खेलाडीहरू महिला नै हुनुपर्छ । तर इरानको राष्ट्रिय महिला टीममा पुरुष खेलाडीले खेल्ने गरेको आरोप लागेको छ । हालै इरान र जोर्डनबीच भएको प्रतियोगितामा गोलकिपरको भूमिकामा पुरुष खेलाडी रहेको आरोप लागेको छ । जोर्डन फूटबल एशोसिएशनका अध्यक्ष प्रिन्स अली बिन अल–हुसेनले महिला टीममा खेलेका पुरुषको लिङ्ग सत्यापन जाँच हुनुपर्ने माग गरेका छन् । डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार इरानी टीमकी गोलकिपर ३२ वर्षीय जोहरेह कोडेईले २५ सेप्टेम्बरमा भएको खेलमा २ पेनाल्टी बचाएर गोल हुन दिएकी थिएनन् । इर...

ओलीलाई प्रश्न : संसद विघटन गर्नेले कति चोटि उठबस गर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले प्रश्न उठाएका छन्– ‘पार्टी कमिटीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन ?’ केपी ओली नेतृत्वको सरकार हटाउन भुमिका खेल्ने नेताहरुलाई कारवाही गर्नुपर्ने ओली पक्षका नेताहरुले बैठकमा बताएपछि त्यसको जवाफ दिँदै अरु नेताले संसद विघटन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।फरक पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने र आफ्नो पार्टीको नेतालाई सरकारबाट हट

पारसले धेरै सोच विचार गरेर नै संन्यास लिएका होलान्

पारस खड्काको संन्यास घोषणा नेपाली क्रिकेट समर्थक र दर्शकका लागि आश्चर्यजनक हुन सक्छ । तर खेलमा सक्रिय हुन सक्ने निश्चित कालखण्डमा एउटा खेलाडीले कहिलेसम्म खेल्ने ? एउटा वुद्धिमान खेलाडीले मैले कहाँसम्म खेल्ने, त्यसपछि के गर्ने भन्ने परिस्थितिको आँकलन गरेर निर्णय गर्नुपर्छ । पारसले यी विषयलाई ख्याल गरेर नै संन्यास लिएको हुनुपर्छ । किनकी उनको यात्रा […]

प्रेरक व्यक्तित्व : थोमस एल्वा एडिसन

महान् वैज्ञानिक थोमस एल्वा एडिसनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । मिलान, ओहायो अमेरिकामा १८४७ फ्रेब्रुअरी ११ मा जन्मेका एडिसनको ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । बाल्यकालमा मन्द बुद्धि भनेर स्कुलबाट निकालिएका एडिसन कसरी विश्वविख्यात वैज्ञानिक बने भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ ।  एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए । मनमनै यो भए त्यो किन भएन भन्ने र त्यसैसँग खेल्ने, खेलाउने उनको विशेषता थियो । हरेक कुराको प्रश्न तथा प्रतिप्रश्न गर्दै व्यावहारिक प्रयोगबाट सिद्ध गर्ने

काँग्रेस बलियो बनाउन म उपसभापति हुनुपर्छ : गच्छदार

धुलिखेल । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका छन् ।   स्व गिरिजाप्रसाद...