सफल हुन सकेन कंगना अभिनित फिल्म ‘धाकड’

एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनावतद्वारा अभिनित फिल्म ‘धाकड’ ले सफल व्यापर भने गर्न सकेन । कंगनालाई बलिउडमा शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छ । हरेक प्रश्नमा सबैलाई आफ्नो कडा जवाफले अवाक बनाउने कंगनाको फिल्म भने बक्स अफिसमा सफल हुन सकेन । गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘धाकड’ ले पहिलो दिन ६५ लाख भारतीय रुपैयाँको कमजोर व्यापार […]

सम्बन्धित सामग्री

यसकारण डँकी सफल हुन सकेन

मुम्बई । यतिबेला निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको फिल्म डंकी विश्वका सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो फिल्मले भारतमा बिहिबार र शुक्रबार गरेर दुई दिनमा ५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । तर आसा गरेको भन्दा यो निकै कम कमाई हो । शाहरुखको यस अघिको दुई फिल्म पठान र जवानले पहिलो […] The post यसकारण डँकी सफल हुन सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र सफल हुनुको महत्त्वपूर्ण कारण गीतसङ्गीत

नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीतझैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि …

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा […]

हुम्ला पहिरोः खराब मौसमका कारण आज पनि हुन सकेन घाइतेको उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास मंगलबार पनि सफल हुन सकेन। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्ने प्रयास गरे पनि खराब मौसमका कारण उद्दार कार्य हुन नसकेको हो। स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि मंगलबार हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो। प्रमुख जिल्ला अधिकारी […]

गरिबीबाट मुक्ति पाउन सपरिवार आत्महत्या प्रयास!

एकैसाथ विष पिएर आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ।...

स्पानियोलले अग्रता जोगाउन सकेन

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एथलेटिको बिल्बाओले पुनरागमन गोल गर्दै घरेलु मैदानमा रोमाञ्चक जित निकालेर तीन अंक जोड्न सफल भएको हो। तेस्रो मिनेटमा नै भ्रमणकारी टोली स्पानियोलले लिएको अग्रता दुई मिनेटपछि नै तोडिएको थियो।...

डुंगरपुरका राजासँग थियो लता मंगेशकरको विशेष सम्बन्ध, यसकारण हुन सकेन विवाह

भारतकी सर्वाधिक सफल गायिका लता मंगेशकरको ९२ वर्ष उमेरमा निधन भएको छ ।  लताले विवाह गरेकी थिइनन् । उनको प्रेम सम्बन्ध डुंगरपुरका राजा राज सिंहसँग थियो ।  तर प्रेम विवाहमा परिणत हुन सकेन ।  ती महाराज लताका भाइ हृदयनाथ मंगेशकरका साथी थिए । राज सिंहले राजपरिवारबाहिरको युवतीसँग विवाह नगर्ने भनी आफ्ना मातापितासँग वाचा गरेका थिए । आजीवन उनले त्यो वाचा निभाएकाले लतालाई विवाह गरेर भित्र्याउन पाएनन् । उनले पनि जिन्दगीभरि विवाह गरेनन् ।  अनि लताले घर सम्हाल्ने जिम्मेवारी लिएकाले पनि विवाह ...

ताप्लेजुङको हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन

काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।हेलिकप्

बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

काठमाडौँ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको बुद्ध एयर जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ। काठमाडौँको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केही बेर अघि अवतरण भएको हो। सम्बन्धित समाचार : बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन

ओली र नेपालबीच भेटवार्ताको प्रयास सफल हुन सकेन

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्। अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए। त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्ट...