चुनावको मुखमा ओलीको पशुपतिनाथ यात्राको सन्देश

काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा सपथ लिंदा ईश्वरको नाम लिन चाहेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिंदा ईश्वरको नाममा सपथ दिलाउन शब्द उच्चारण गर्दा ओलीले त्यो पर्दैन भनेका थिए । यो सुनेर राष्ट्रपति भण्डारीले हाँसो रोक्न नसकेको भिडियो भाइरल नै छ । ओली सैद्धान्तिक रुपमा कम्युनिस्ट हुन् । उनी […]

सम्बन्धित सामग्री

अमेरिकामा प्रतिनिधिसभा सदस्यका लागि ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज

अमेरिकाको प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज लाग्नेछ । मेरिल्याण्डको डिस्ट्रिक्ट २ बाट डेमोक्रेटिक प्राइमरीका उम्मेदबार भण्डारीले आफ्नो चुनावी यात्रालाई अगाडि बढाउन आजको प्राइमरी चुनावमा जित्नुपर्नेछ । आज मेरिल्याण्डमा प्राइमरी चुनावको मुख्य दिन हो । भण्डारीको चुनावी अभियानमा अमेरिकाभरका नेपाली समुदायको मुख्य सहयोग रहेको छ भने अमेरिकाभरका नेपाली समुदायबाट […]