शिक्षक माग्दै बागचौरका चार विद्यालय र वडा कार्यालय विद्यार्थीद्वारा तालाबन्दी

शिक्षक अभावमा पढ्न नपाएको भन्दै आक्रोशित विद्यार्थीले बागचौर नगरपालिकाका चार विद्यालय र एउटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बानपा–३ चोरपानीको  अमरज्योति मावि, वडा ६ जामुनेचौरको  सरस्वती मावि,  ११ नम्बर वडा कार्यालयसँगै त्यहाँका शिशु कल्याण मावि र सहिद भरत स्मृति विद्यालयमा सोमबार ताला लगाइदिएका हुन् ।

सम्बन्धित सामग्री

स्थानीयले लगाए वडाध्यक्षको कार्यकक्षमा ताला

बर्दियाको राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यलय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। आफूहरुको धानवाली डुवानमा परेको भन्दै उनिहरुले वडा कार्यलय घेराउ सँगै तालाबन्दि गरेका हुन् । १०र१२ वर्ष अघिबाट चलन...

कर्मचारीद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

नेपालगञ्ज – बाँके डुडुवाका कर्मचारीले गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन्। दलहरुको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९।८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि तलबसमेत खान नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ। कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी […]

करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा […]

रुकुम पश्चिमको चौरजहारी–११ वडा कार्यालयमा तालाबन्दी

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन्। कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित चौरजहारी–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका हुन्। स्थानीय युवाहरूले आज आइतबार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताए। स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिए।  विज्ञप्तिमा वड

आफ्नै वडामा कार्यालय राख्न खोज्दा तालाबन्दी

सुर्खेत । बराहताल गाउँपालिका- ८ का वडाअध्यक्ष केशर कार्कीले पदबहालीसँगै गरेको पहिलो निर्णय विवादित बनेको छ । जेठ १२ मा उनले वडा कार्यालय आफ्नै वडामा सार्ने निर्णय गरेका थिए । तर, अहिले कार्यालय रहेकै ठाउँ वडाम्बर ५ मा कार्यालय राख्नुपर्ने मागसहित कार्यालयमा तालाबन्दी गरिएको छ । पहिलो बैठकमा कार्कीले आफ्नै वडाको दमारेस्थित जनकल्याण सामुदायिक वनको […]

एमसीसीको विद्युत प्रशारण लाइनको विरोध, वडा कार्यालयमा तालाबन्दी

एमसीसी परियोजना सञ्चालन हुने स्थान काठमाडौको शंखरापुर नगरपालिका वडा ३ लप्सेफेदीका प्रभावित बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले मुआब्जा सट्टामा लालपूर्जाको माग, बस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेशन निर्माण रोक्न माग गर्दै २ दिन वडा कार्यालयमा तालाबन्दी गरेका छन् । एक साता वडा कार्यालय तालाबन्दी घोषणा गरेर आइतबार र सोमबार तालाबन्दी गरेका उनीहरुले नगरपालिकामा समस्या समाधानका लागि वार्ता गर्ने भनेपछि मंगलबारदेखि तालाबन्दीको कार्यक्रम केही समयमा लागि स्थगित गरेका जनाएका छन् । अपर

निर्माणमा अवरोध गरेको भन्दै वडावासी आन्दोलित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।आन्दोलित स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको

वडा कार्यालय भवन निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन

शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए ।नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आ

निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् । वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए । नगरप्रमुख दिलबहादुर […]

वडा कार्यालय सार्ने निर्णयको विरोधमा तालाबन्दी

दाङ : वडा कार्यालय सार्न नहुने भन्दै स्थानीयले तुलसीपुर उपमहानगरपालिका–४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्।  रक्षाचौर मजुवामा रहेको वडा कार्यालय वनहरीमा सार्न लागेको विरोधमा स्थानीयले फागुन १७ देखि तालाबन्दी गरेका हुन्। लामो समयदेखि भएको तालाबन्दीकाले कामकाज ठप्प भएको छ।  वडा कार्यालय सार्न नहुने ...