करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। राजश्वले चालू खर्चमात्रै धान्न थालेपछि सरकारले सबै निकायमा करारका कर्मचारी हटाउने तयारी गरेको छ। सन् २०५० सम्म मुलुकभरमा विद्युत खपत २० हजार मेगावाट पुग्ने विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ। भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवाब्याज भुक्तान गरे जरिबाना नलाग्ने भएको छ। विदेशबाट आएको पैसा मुद्दती निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने भएको छ।

बढैयातालका करार कर्मचारी आन्दोलित

म्याद थप नगरिएको लगायत पाँच बुँदे माग राख्दै बुधबारदेखि बढैयाताल गाउँपालिकाका करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बढैयाताल गाउँपालिकाको मूलद्वारमा तालाबन्दी गरी धर्ना दिएका छन् ।

टेकु अस्पतालमा अवरुद्ध सेवा पुनः सञ्चालन गर्न मन्त्रालय सकारात्मक

काठमाडौं : करारका कर्मचारी हटाउने निर्णयसँगै एकैपटक ६८ जना कर्मचारी कटौती भएपछि सेवा प्रभावित भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल गरेको छ।सोमबार मन्त्रालयमा भएको छलफलमा रोकिएको सेवा सञ्चालन गर्न कर्मचारी थप गर्ने विषयमा छलफल भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।उनका अनुसार कर्मचारी थपेर रोकिएको सेवा पुनः विस्तार गर्नेबारे मन्त्रालय सकारात्मक रूपमा अघि बढेको छ। मन्त्रालयको निर्णय अनुसार अस्पतालमा साउन १ गतेदेखि हाल ६८ जना करार

करार कर्मचारीको म्याद थप नगरेको विरोधमा गाउँपालिकाको कार्यालयमा तालबन्दी

खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको विरोधमा प्रमुख प्रथिपक्षी दल नेकपा (एमाले) पुनः तालाबन्दी गरेको छ ।

करारका कर्मचारी आन्दोलित

सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुन बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।कबिलासी नगरकार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरूको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनी गरेको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निर्णय सच्याएर पुन: पदबहाली गर्नुपर्ने भन्दै […]

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्म

करारका कर्मचारी हटाएपछि वृन्दावनका अधिकांश कार्यालय ठप्प

रौतहट : करारका कर्मचारी हटाएपछि रौतहटको वृन्दावन नगरपालिकाका अधिकांश वडा कार्यालयहरूको सेवा ठप्प भएको छ।गत असार ३० गते सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भूजेलले एक विज्ञप्ति जारी गर्दै साउन १ गते देखि करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने बताएका थिए।सो पालिकामा कार्यरत करिब १ सय ६८ जना करारका कर्मचारीलाई एकैपटक हटाएपछि सो पालिका भित्र रहेका स्वास्थ्य, विद्यालय र वडा कार्यालयहरूको सेवा प्रभावित भएको वृन्दावन नगरपालिका वडा नं—२ का वडा अध्यक्ष सिकिन्द्र पटेलले जाकारी दिएक

दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी र प्रहरीबीच झडप

दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो ।

करारका कर्मचारी हटाउँदै कर्णालीका स्थानीय तह

सुर्खेत- कर्णालीका स्थानीय तहहरूले करारका कर्मचारी हटाउन थालेका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई हटाउन थालिएको हो । गत ३१ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गर्न थालेका हुन् । दैलेखको ठाटीकाँध गाउँपालिकाले करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय […]

कर्णालीका स्थानीय तहले करारका कर्मचारी धमाधम हटाउँदै

कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । यसअघि कालिकोटको शुभकालिका गाउँपालिकाले साउन ४ देखि करारका कर्मचारीको सम्झौता नवीकरण नहुने सूचना जारी गरेको थियो । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।ठाटीकाँध गाउँपालिकाले भने पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचन