नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

 गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भ

सम्बन्धित सामग्री

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड समेत कायम गरेको एक अध्ययनले देखाएको छ । सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, अमेरिका र इटलीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो । अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धानदाता चेङ लिजिङका अनुसा...

सन् २०२२ मा तीन खर्ब लगानीका उद्योग दर्ता

कोभिड महामारी कम हुँदै गएपछि नेपालमा नयाँ लगानी प्रतिबद्धता क्रमशः बढ्न थालेको छ । गत वर्ष सन् २०२२ मा उद्योग विभागमा अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता १३.४१ प्रतिशतले...

सन् २०२२ : विश्व राजनीतिलाई फर्केर हेर्दा

विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि रुसले युक्रेनमाथि आक्रमण गर्नेसम्मका राजनीतिक घटनाक्रहरुको पदचाप यस वर्षले छोडेको छ …

स्वस्तिमाका लागि यस्तो रह्यो सन् २०२२

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले सन् २०२२ आफ्ना लागि अवलोकन र अन्वेषणको वर्ष भएको बताएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले गरेका काम तथा फोटोसुटका फोटो राख्दै यो वर्ष पनि त्योभन्दा फरक नहुने जनाएकी हुन्। सन् २०२२ को शुरुमा उनको लकडाउनअघि नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आएको थियो भने उनी अभिनीत अर्को फिल्म ‘चिसो मान्छे’ पनि यही वर्ष प्रदर्शनमा आएको थियो। दुवै फिल्मले व्यावसायिक रुपमा मुनाफा कमाउन नसके पनि स्वस्तिमाको काम

टप गनदेखि मून म्यानसम्म : सन् २०२२ मा सर्वाधिक कमाइ गर्ने १० हलिउड फिल्म

आज सन् २०२२ को अन्तिम दिन। कोरोना महामारीले दुई वर्ष हरेक क्षेत्रलाई ‍असर पुर्‍यायो। जसबाट फिल्म क्षेत्र पनि नराम्ररी पछारियो। तर, सन् २०२२ सुरुवातसँगै फिल्म क्षेत्रले लय समात्यो। सन् २०२१ हलिउड उद्योगका लागि औसत रहेता पनि सन् २०२२ भने हलिउडका सुखद वर्ष सावित भयो। सन् २०२२ मा ‘टप गन :…

‘सन् २०२२ पत्रकारका लागि चुनौतीपूर्ण,  नेपालमा प्रेस स्वतन्त्रता हननका ५३ घटना’

सन् २०२२ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ। यो वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना घटेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघले सन् २०२२...

बितेका आठ वर्ष : अहिलेसम्मकै धेरै गर्मी, सन् २०२२ कस्तो?

काठमाडौं  : बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन्।वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो।बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, ‘स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडी’को अध्ययनमा आधारित प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन।वैश्विक तथ्यले यो वर्ष बितेका अन

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड Common Password) को सूची सार्वजनिक भएको छ । यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ । NordPass ले सार्वजनिक गरेको सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका २ सय पासवर्डको सूची संलग्न रिपोर्ट […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

काठमाडौं, पुस १७ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ […]

आजदेखि इस्वी सन् २०२२ सुरु

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई...