काठमाडौँ– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध विभिन्न ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँको रत्नपार्कमा मंगलबार विरोध प्रदर्शन गरेका हुन्। यही माघ २३ गते बसेको ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै एमसीसीविरुद्ध उत्रिन अपील गरेका थिए। सोही कार्यक्रमअन्तर्गत मंगलबार प्रदर्शन भएको हो। विरोध […]