आइपीएलका बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

कोरोना महामारीका कारण बीचमै स्थगन गरिएको इन्डियन प्रिमियर लिगको दोस्रो भाग आयोजनाका लागि एकपछि अर्को राष्ट्रले दाबी पेश गर्न थालेका छन्।इंग्ल्याण्ड र यूएईपछि अस्ट्रेलिया तथा श्रीलंकाले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आइपीएल-२०२१ का बाँकी खेल आयोजना गर्न अफर गरेका छन्। आइपीएलको १४ औं सिजन २९ खेलपछि कोरोनाका कारण स्थगित गरिएको थियो।अब बाँकी बचेका ३१ खेलका लागि बीसीसीआईले २० दिने सिजनको खोजी गरिरहेको छ। यसअघि दक्षिण अफ्रिका तथा यूएईले आइपीएल होस्ट गरिसकेका छन्। गत संस्करणको

सम्बन्धित सामग्री

नेपालले आयरल्यान्डसँग आठ खेल खेल्ने

नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीसँग ट्वान्टी–२० र एकदिवसीय शृंखलामा गरेर कुल आठ खेल खेल्ने भएको छ।...

नेपालले आयरल्यान्डसँग आठ खेल खेल्ने

नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीसँग ट्वान्टी–२० र एकदिवसीय शृंखलामा गरेर कुल आठ खेल खेल्ने भएको छ।...

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री रावल

काठमाडौं, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन्। आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताएका छन्। ‘खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको […]

एक हजार खेल खेल्दै मेसी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जिवनीकै एक हजार खेल खेल्दै छन् । अहमेद विन अली मैदानमा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रि–क्वार्टरफाइनल शनिबार एसियाली राष्ट्र अस्ट्रेलियासँग खेल्दा मेसीको फुटबल करिअरमा हजार खेल पूरा...

एसियाली राष्ट्रविरुद्ध इंग्ल्यान्डको दुर्लभ खेल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले एसियाली राष्ट्र इरानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ । विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले यसअघि एकपटक मात्र एसियाली टोलीको सामना गरेको थियो । सन् १९८२ को समूह चरणमा कुवेतलाई १-० ले […]

केन्या र नेपालबिच आज अन्तिम खेल हुँदै

काठमाडौँ । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ । नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल र केन्याको खेल नैरोवीस्थित […]

अर्जेन्टिना र ब्राजिलको खेल नहुने

काठमाडौं :  फिफा विश्वकप नजिकिएसँगै पटक-पटक रोकिँदै आएको अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनोटको खेल नहुने भएको छ।कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा तय भएको खेल पटक-पटक रोकिएको र दुबै राष्ट्र विश्वकपमा छनोट भइसकेकाले दुबै देशले अब विश्वकप अघि यो खेल रोक्न फिफालाई आग्रह गर्दै आएका थिए।दुबै देशले खेलाडी चोटिल हुने जोखिम रहेको भन्दै फिफालाई यो खेल नगराउन आग्रह गरेका थिए। यस्तोमा फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल रोक्न सहमत भएको हो। कतार विश्वकप आगामी नोभे

भारत एक खेल छँदै एसियन कपमा छनोट

एजेन्सी – दक्षिण एसियाली राष्ट्र भारत एएफसी एसियन कप २०२३ का लागि छनोट भएको छ । भारत समूह चरणको एक खेल बाँकी छँदै पाँचौपटक एसियन कपमा छनोट हुन सफल भएको हो । एएफसी एसियन कप छनोटअन्तरगत समूह बीको खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले पराजित गरेपछि समूह डी मा रहेको भारतले एक खेल खेल्नु अघि नै […]

नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग दशरथ रंगशालामा दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । खेल सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । यो मैत्रीपुर्ण […]

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले १७ र २० भदौमा छिमेकी राष्ट्र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले १३औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल...