कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले एसियाली राष्ट्र इरानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ । विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले यसअघि एकपटक मात्र एसियाली टोलीको सामना गरेको थियो । सन् १९८२ को समूह चरणमा कुवेतलाई १-० ले […]