वर्षा नहुँदा सुक्न थाले अलैँचीका बोट

ताप्लेजुङ – पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन्। ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण  अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन्। सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ […]

सम्बन्धित सामग्री

सरकारले समर्थन मूल्य नतोक्दा बारीमै सुक्न थाल्यो किसानको उखु

उखु क्रसिङका लागि तयार हुँदासम्म पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोकिदिँदा किसानको बारीमै उखु सुक्न थालेको छ । बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्नेमा बाली भित्र्याउने वेलासम्म पनि निर्णय नहुँदा किसानले उखु...

वर्षा नहुँदा अलैंचीका बोट सुक्न थाले

पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैंचीका बोट सुक्न थालेका छन्।

वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली

सल्यान : वर्षा नभएपछि जिल्लाका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन्।शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताइन्। ‘गत वर्ष हिउँदमा धेरैपटक वर्षा भएको थियो। तर अहिले एक पटक पनि पानी परेको छैन’,उनले भनिन्, ‘पाखोबारीमा लगाएको गहुँ, तोरी, मसुरो सबै सुक्न थालेका छन्।’ अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि&nbs

अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । अर्का किसान मानबहादुर ...

सर्लाहीमा वर्षा नहुँदा हिउँदे बाली सुक्न थाल्याे

सर्लाही । लामो समयसम्म वर्षा नहुँदा सर्लाहीमा हिउँदे बाली सुक्न थालेको छ । गहुँ र जौलगायतका हिउँदेबाली र तरकारी खेती सुक्न थालेका हुन् । वर्षा नभएर बाली सुक्न थालेपछि मेहनत र खर्च खेर जाने भन्दै किसानहरु चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिंदै आएको छ । गहुँ छर्ने बेलादेखि पानी […]

हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै

काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न […]

हिउँदे वर्षा नहुँदा सुक्न थाल्यो बाली

म्याग्दी । लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउलगायत) बाली सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली (धान र कोदो)को उत्पादनमा कमी आएको छ । हिउँदेबाली पनि सुक्न थालेपछि उत्पादनमा कमी आउने भन्दै यहाँका किसान चिन्तित भएका छन् । पानी नपर्दा हिउँदेबाली सुक्न थालेको हो । यस वर्ष गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु र तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने भन्दै चिन्तित बनेका छन् । यहाँ करीब ९ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । म्याग्दीमा ५२ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँबाली समेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा पनि  नभएको क्षेत्रमा हिउँदेबाली सुक्न थालेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

हिमपात नहुँदा खेतमै बाली सुक्दै

पुसको अन्तिमसम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ।

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर

वर्षा नहुँदा रोपाइँका लागि छट्पटिँदै सर्लाही र रौतहटका किसान

साउन लागि सक्दा पनि पानी नपरे पछि धानको बेर्ना ब्याडमै सुक्न थालेको छ भने रोपेको धानपनि खेतमै सुक्न थालेको छ।...