युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  युद्धबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ। यसअघि, इजरायली मिडियाले देशको […]

सम्बन्धित सामग्री

इजरायलबाट फर्कने हतारमा छैनन् नेपाली

झापाका धनबहादुर देवानले इजरायलको दक्षिणी भाग किरातगातमा रकेट नदेखेको दिन छैन । गाजा क्षेत्रको नजिक रहेको किरातगातलाई लक्षित गरी प्यालेस्टाइनी विद्राही समूह हमासले कैयौं पटक रकेट प्रहार गरिसकेको छ । हालै एउटा रकेटको छर्रा देवान बस्ने घरमा पनि खसेको थियो ।

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप

एजेन्सी – इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा […]

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

जेरुसेलम । गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच युद्ध विराम गर्ने सहमति भएको छ । तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध आक्रमण गर्दै आएको थियो । जवाफमा जिहादी लडाकुहरूले पनि इजरायलतर्फ रकेट प्रहार गरिरहेका थिए । इजिप्टको मध्यस्थतामा द्विपक्षीय युद्ध विराम सम्भव भएको हो ।  यसअघि सन् २०२१ को मेमा ११ दिनसम्म चलेको...

गाजा क्षेत्रमा भीषण हवाई हमला

जेरुसेलम, एजेन्सी प्यालेस्टाइनी लडाकु समूह हमासका सदस्यहरूले दक्षिणी इजरायली शहरहरूमा लगातार रकेट प्रहार गर्न थालेपछि इजरायलले त्यसको जवाफस्वरूप सोमबार गाजा क्षेत्रमा दर्जनौंपटक हवाई हमला गरेको छ । गाजामा बिहान सबेरै भएका ती हवाई हमला गत साता इजरायल र प्यालेस्टाइनबीच तनाव शुरू भएयताकै सबैभन्दा भीषण र शक्तिशाली रहेको बताइएको छ । इजरायली सेनाले लडाकु समूह हमाससँग […]

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनक

इजरायल र हमासबीच युद्ध भड्किँदा गाजा कम्तीमा ४० जनाको मृत्यु

इजरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।    गाजामा इजरायलले बुधवार बिहान सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए ।  इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।  सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थि...

जेरुसेलममा चर्कियो हिंसा, इजरायलद्वारा रकेट प्रहार

जेरुसेलममा भएको तनाव चर्किएर भिडन्तको स्थिति आएपछि सोमवार साँझ उक्त शहर तथा गाजाको सीमा नजिक रकेट प्रहार गरिएका छन् ।    इजरायलले रकेट प्रहार गरेर गाजाका १३० वटा सैन्य टार्गेटमा आक्रमण गरेको जनाएको छ । त्यसक्रममा १५ जना लडाकूहरू मारिएको उसले जानकारी दिएको छ ।  सोमवार जेरुसेलमको पवित्र शहरमा सयौं प्यालेस्टाइनीहरू इजरायली प्रहरीसँग भिडेका थिए ।  इजरायली डिफेन्स फोर्सेसका अनुसार, गाजापट्टीमा रहेका लडाकू समूहले जेरुसेलममा साँझ ६ बजे ६ वटा रकेट प्रहार गरेका थिए ।  रात परेपछि आईडी...