रोपेको २ वर्षमै फल्यो हाइब्रिड स्याउ

धवलागिरी गाउँपालिका, १ मा पर्ने चुरेन र गुर्जा हिमालफेदीमा लुकेको वस्ती गुर्जामा रोपेको दुई वर्षमै हाइब्रिड स्याउ फल्न थालेको छ । विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाइब्रिड स्याउ फलेको हो ।

सम्बन्धित सामग्री

गुर्जा फेदीमा फस्टाउँदै स्याउका बोट

धौलागिरि गाउँपालिका–१ मा पर्ने चुरेन र गुर्जा हिमाल फेदीको बस्ती गुर्जामा विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाइब्रिड स्याउ खेती गरिएको छ । गुर्जाका सबै २ सय ६० घर आबद्ध भएको हिमाली कृषि सहकारी संस्थाले नाङ्लीबाङमा १० रोपनी क्षेत्रफलमा इटालीबाट ल्याइएका ८ सयभन्दा बढी स्याउका बेर्ना रोपेको हो ।