गुजरात चौथौ खेलमा पराजित, हैदरावादको दोस्रो जित

२९ चैत, काठमाडौं । नव प्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो हार व्यहोरेको छ । सोमबार राति मुम्बइमा भएको आफ्नो चौथो खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो । हारपछि गुजराज पाँचौ स्थानमा झरेको छ । गुजरातले यसअघि लगातार ३ खेल जितेर ६ अंक जोडेको थियो । गुजरातले दिएको १६३ रनको […]

सम्बन्धित सामग्री

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । जारी प्रतियोगितामा गुजरातको भने यो पहिलो हार हो । चेन्नईको घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा टस …

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […] The post चेन्नाईको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

आईपीएलमा दिल्लीको तेस्रो जित, गुजरात पाँच रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाइटन्सलाई पाँच रनले पराजित गर्दै दिल्लीले प्रतियोगितामा तेस्रो जित निकालेको हो । भारतको नरेन्द्र मोदी स्टेडियम अमहदेबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन …

मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले  पराजित गरेको छ  । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।गुजरातका लागि रिद्धिमान साहले  सर्वाधिक ५५ रन तथा  सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ

लगातार पाँच जितपछि हार्‍यो गुजरात, पञ्जाबको सानदार जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्ससँग पराजय ब्यहोरेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा पञ्जाबले शीर्ष स्थानको गुजरातमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। गुजरातका लागि…

चेन्नइमाथि रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमा कायमै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले ३ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नइका लागि रुतुराज गाइक्वाडले सर्वाधिक…

आईपीएलमा गुजरातको रोमाञ्चित जित

२६ चैत, काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) कमा नवप्रवेशी गुजरात टाइटन्सले रोमाञ्चित जित हासिल गरेको छ । गुजरातको यो लगातार तेस्रो जित हो । शुक्रबार राति मुम्बईमा भएको खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले रोमाञ्जित जित निकालेको हो । पन्जाबले गुजरातलाई १९० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य गुजरातले २० ओभरमा ४ […]

पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो । मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । गुजरातका लागि सुभमन गिलले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे । त्यस्तै शाही शुदर्शनले ३५

गुजरातको लगातार दोस्रो जित

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर […]