भारतीय राष्ट्रपति कोविन्दद्वारा नेपालका प्रधानसेनापति शर्मा भारतीय सेनाकाे मानार्थ महारथी उपाधिले सुशाेभित(भिडियाे)

काठमाडौँ –  भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार नेपालका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाकाे मानार्थ महारथिको उपाधि प्रदान गरेका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष कार्यक्रमबीच शर्मालाई उक्त उपाधि प्रदान गरिएको हो। भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेको औपचारिक निमन्त्रणामा शर्माले मंगलबारदेखि भारत भ्रमण सुरु गरेका हुन्। भारत र नेपालका सेनाध्यक्षले एक अर्काको देशमा गएर मानार्थ उपाधि […]

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका छन्। दिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान...