प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका छन्। दिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान...

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा दिल्लीमा

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा भारतको चारदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । उनले त्यहाँ भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहणसँगै उच्चस्तरीय भेटवार्ता गर्ने छन्।  शर्माले नयाँ दिल्ली पुगेलगत्तै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गरेका छन् । उनले हवाई सेनाका प्रमुखहरूसँग प…

प्रधानसेनापति शर्मा कार्तिक २३ गते भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जाने भएका हुन्। नेपाली सेना र भारतीय सेनाको परम्परागत सम्बन्धअनुसार भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्न प्रधानसेनापति भारत जान लागेको हुन्। नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार […]

प्रधानसेनापति शर्मा कात्तिक २३ गते भारत जाने

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा आगामी कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी एमएम नरवाणेको औपचारिक निम्तोमा उनी त्यसतर्फ जान लागेको नेपाली सेनाले जनाएको छ।गत भदौ २४ गते प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। भारत भ्रमण सकेर उनी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ।भारत भ्रमणको क्रममा उनले त्यहाँका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित हुने कार्यक्रम राखिएको छ। नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी र भारतका सेनाध्यक्ष नेप