लन्डन, (एजेन्सी) डिफेन्डिङ च्याम्पियन ब्राजिल घरेलु भूमिमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार बिहानभएको सेमिफाइनल खेलमा यसअघिको उपविजेता पेरूमाथि १–० गोल अन्तरको साँघुरो जित निकाल्दै ब्राजिल उपाधिनजिकपुगेको हो । ब्राजिलले यसअघिको संस्करणको फाइनलमा पनि पेरूलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । लगातार दोस्रोपटक आफ्नो देशमा […]