गाजामा युद्धविराम गर्न इजरायल सहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिनका लागि युद्धविराम गर्न इजरायल सहमत भएको बताएका छन् । उनले भनेका छन्- ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिने सर्तहरूमा इजरायल सहमत भएको छ ।