नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने तर वर्तमान राजनीतिक निकासका लागि विघटित प्रतिनिधि सभाको पुनर्स्थापना अनिवार्य रहेको बताएका छन्।
सन् २०१४ को लोकसभा निर्वाचनपछि भारतको सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा एक संस्कृत सूक्ति उच्चरण गर्न अक्सर छुटाउन्नन्। त्यो हो–वसुधैव कुटुम्बकम्। यसको शाब्दिक अर्थ ‘सारा विश्व–संसार एक परिवार’ भन्ने हुन्छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताउनुभएकाे छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अन्तरिम सरकारले नै चुनाव विथोल्ने काम गरिरहेको बताउनसभएकाे हाे । अध्यक्ष ओलीले जेन-जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको […]