काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् । ‘चीनको सल्ली भन्दा माथि सुजिङ ताल फुटेर यो भएको भन्ने कुरा कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी हाम्रो रसुवाको सीडीओले प्राप्त गरेको,’ सांसद महतले भने, […]