श्रमिकले रकम नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

सिराहा– सिराहाको नरहा गाउँ पालिका-१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरूले काम गरेको रकम आर्थिक मसान्तको तीन महिना बितिसक्दा पनि नपाएको भन्दै वडाका ४३ जना श्रमिकले तालाबन्दी गरेका हुन् । स्वरोजगार कार्यक्रमअन्तर्गत ४३ जना कामदारले वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको रकम अझै […]

सम्बन्धित सामग्री

शिक्षक माग्दै बागचौरका चार विद्यालय र वडा कार्यालय विद्यार्थीद्वारा तालाबन्दी

शिक्षक अभावमा पढ्न नपाएको भन्दै आक्रोशित विद्यार्थीले बागचौर नगरपालिकाका चार विद्यालय र एउटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बानपा–३ चोरपानीको  अमरज्योति मावि, वडा ६ जामुनेचौरको  सरस्वती मावि,  ११ नम्बर वडा कार्यालयसँगै त्यहाँका शिशु कल्याण मावि र सहिद भरत स्मृति विद्यालयमा सोमबार ताला लगाइदिएका हुन् ।

https://www.onlinekhabar.com/2020/05/869188

१८ जेठ, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । २०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको …