सेनाद्वारा धनगढीमा विविध सामग्रीकाे प्रदर्शनीकाे आयोजना

कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ । सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा ‘सैनिक प्रदर्शनी तथा युनिट रन –२०७९’ सुरु गरेकाे हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल […]