काठमाडौँ। गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.२ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ सडकमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक जनासहित पाँच पैदलयात्री घाइते भएका हुन्। मोटरसाइकल मदाने गाउँपालिका–४ […]
Kathmandu. Cleaning has been carried out in various places in the Pashupati area in preparation for Haritalika (Teej). Cleaning was done in the main areas including 15 Shiva temples across the Bagmati in the Pashupati area, Mrigasthali, Kirateshwor, Gaurighat, Umakunda, Dakshinamurti, Bhuvaneshwari, in the presence of Pashupati Area Development Trust Member Secretary Tirtha Shrestha, Treasurer Meena Kumari Shrestha, Trust Governing Council members, employees, local residents, and devotees.Disorganized structures in the area have also been organized. Debris was removed after monitoring the damage to a Shiva temple in the fifteen Shiva temple area caused by a fire that occurred on Friday...
पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको