राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ ।यस्तै सक्रिय सदस्यता वितरण-डिजिटल इन्ट्री भदौ मसान्तसम्म गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । साथै सचिवालयले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज […]