कुरानको अपमान गरेको भन्दै बंगलादेशमा साम्प्रदायिक हिंसा : कम्तीमा ७ जनाको मृत्यु

साम्प्रादिक हिंसाबीच बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन प्रदर्शनको आयोजना गरिएको छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए । शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषील

सम्बन्धित सामग्री

पाकिस्तानमा हजारौँको भिडले चर्चमा तोडफोड गर्दै आगो लगायो, अमेरिकाले जनायो आपत्ति

पाकिस्तानमा मुस्लिम धर्मग्रन्थ कुरानको अपमान गरेको भन्दै हजारौँको भिडले इसाई समुदायका चारवटा चर्चमा तोडफोड र आगजनी गरेको छ ।

स्वीडेन- इराक तनाव, प्रदर्शनकारीले स्विडिश दूतावास जलाए, राजदूतलाई देश छाडन आदेश

काठमाडौं : इस्लाम धर्मावलम्बीको धार्मिक ग्रन्थ कुरानको अपमान गरेको विषयलाई लिएर इराक र स्विडेनबीच कुटनीतिक तनाव बढेको छ।स्विडेनको राजधानी स्टकहोममा कुरान जलाउने योजनाको विरोधमा इराकले बग्दादस्थित स्विडिश राजदूतलाई देश छाडन आदेश दिएको छ। इराकले आफ्ना कार्यवाहक राजदूतलाई पनि फिर्ता बोलाएको छ। उसले स्विडिश कम्पनीहरुसँगको व्यवसाय पनि निलम्बित गरेको छ। बिहीबार नै आक्रोशित प्रदर्शनकारीको भीडले बग्दादस्थित स्विडिश राजदूतावासमा दोस्रो पटक तोडफोड तथा आगजनी गरेको थियो।एक जना इराकी क्रिश्चियन शरण

स्वीडेनमा कुरानको अपमान गरेको भन्दै पाकिस्तानले देशव्यापी विरोध प्रदर्शन गर्ने

स्वीडेनमा एक व्यक्तिले ईदको अवसरमा कुरान जलाए, जसको भिडियोो सामाजिक सञ्जालमा भाइरल भएको छ। कुरानको अपमानलाई लिएर धेरै देशले आपत्ति पनि जनाइरहेका छन्। यसैक्रममा पाकिस्तान सरकारले कुरानको अपमानको विरोधमा राष्ट्रव्यापी विरोध गर्ने र त्यसपछि संसदको संयुक्त बैठक बोलाउने निर्णय गरेकाे छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा भएको बैठकमा यो निर्णय गरिएको हो। प्रधानमन्त्री शाहबाजले सबै […]

पाकिस्तानमा कुरानको अपमान गर्नेलाई जन्मकैद, संचारमाध्यमलाई दिइयो चेतावनी

पाकिस्तान दण्ड संहिताको खण्ड १५ को धारा २९५ बीअनुसार आजीवन जेल सजाय दिइने मन्त्रालयले बताएको छ ।

पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक ब्यक्तिको हत्या

काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो । गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको […]

पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

इस्लामबाद । कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको […] The post पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुरान जलाउनेको ढुंगाले हानेर हत्या, शव रुखमा झुन्ड्याइयो

इस्लामबाद – कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक […]

पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि

पाकिस्तानमा कुरानको कथित अपमान गरेको भन्दै पिटेर हत्या

पाकिस्तानको पञ्जाब प्रान्तमा कुरानको अपमान गरेको भन्दै एक व्यक्तिलाई भीडले पिटेर हत्या गरेको छ। खानेवाल शकरको तुलबा शहरमा उक्त व्यक्तिको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। उनको हत्याको आधिकारीक कारण प्रहरीलाई बताइएको छैन तर स्थानीय नागरिकका अनुसार मृतकलाई कुरानको कथित अपमान गरेका थिए। सामाजिक सञ्जालमा शनिबार राती भाइरल भएको एक भिडियोमा उक्त व्यक्तिलाई रुखमा लट्काइएको […]

बंगलादेशमा दुर्गा पूजामा आक्रमण, कम्तिमा ३ जनाको मृत्यु

ढाका– बंगलादेशमा एक भिडियो भाइरल भएपछि बिहीबार दुर्गा पूजा भइरहेको स्थानमा बंगाली मुस्लिमहरुले आक्रमण गरेका छन् । बीबीसीका अनुसार बंगलादेशको कोमिल्ला जिल्लामा दुर्गा पूजाका क्रममा कुरानको अपमान गरिएको फेक भिडियो भाइरल भएपछि दर्जनौं दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । अधिकारीहरुले कम्तिमा ३ जनाको मृत्यु भएको जनाएका छन् । बंगलादेशी प्रहरीले हिंसात्मक झडपमा सहभागी भएको […]