एमाले अध्यक्ष ओलीले आज अर्को टावरको उद्घाटन गर्दै

बुटवल :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा अर्को टावर उद्घाटन गर्दै छन्। हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर एक भ्यू टावरको उद्घाटन गरेका थिए।ओली आज आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी  हुनेछन्।  हिजो कपिलवस्तु पुगेका उनी  बुटवलमा नै बसेका थिए। ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्ने कार्यक्रम छ। टावर ९ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका मेय

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आज झापा आउँदै

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार झापाका दुईवटा कार्यक्रममा सहभागी हुन गृहजिल्ला आउने भएका छन्। ओलीले झिलझिलेको वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने र झापा इनर्जीको परियोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। झापाको शिवसताक्षी नगरपालिकामा रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा आइपुग्ने छन्। नेकपा […]

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

एमाले अध्यक्ष ओली आज उदयपुर जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन्। मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेको ओलीको सचिवालयले जनाएको छ।   त्रियुगाा नगरपालिका–१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए। एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ। सो जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

एमसीसी विवादका कारण अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन लाग्यो :  एमाले अध्यक्ष ओली

पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरू मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा पुर्याउनुको साटो बाहिर बुरुक्क बुरुक्क उफ्रने गरेको आरोप लगाउनुभएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन  कार्यक्रममा बोल्दै उहाँले ५ बर्ष अगि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झैता गरेको र ठगी खाने […]

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

खाँदबारी – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका छन्। पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन्। उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु रहेका छन्। उनीहरुलाई एमालेका स्थायी कमिटी सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का […]

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका छन् । पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन् ।उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु रहेका छन् । उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरे लगायतले स्वागत गरेका छन् ।खाँदबारी नगरपालि

संखुवासभा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं, पुस २६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जिल्ला अधिवेशन उद्घाटन गर्न आज संखुवासभा जाँदैछन् । सदरमुकाम खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै अधिवेशन उद्घाटनको कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ । ओलीले जिल्लामा भैरहेका योजनाहरुको बारेमा जानकारी लिने कार्यक्रम रहेको छ । आलीले आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटन […]

जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली आज संखुवासभा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदैछन् । उनले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला […]

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्।  ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ।नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयो

अदालतलाई विवाद र तमासाको थलो नबनाऔँ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिनुभएको छ ।  आज मङ्गलवार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश एक्लै नभएर परमादेश गर्ने पाँचै जनाले राजीनामा गर्नु उपयुक्त होइन र ? भनेर प्रश्न गर्नुभएको छ । अदालतलाई मर्यादित र निर्विवाद बनाउनुपर्नेमा उहाँ...