सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा

कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।  

सम्बन्धित सामग्री

पुस २६ गते सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको सार्वजनिक बिदा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भोलि अर्थात पुस २५ गते प्रदेशभरी सार्वजनिक बिदा दिएको छ। प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। बिदाको दिन प्रदेश स्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। खासगरि बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व […]

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा फागुन ३० गते सार्वजनिक बिदा

धनगढी- राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। प्रदेश सरकारले खखडेहरा पर्वकाे अवसरमा कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ। रानाथारू […]

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गौरा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पर्वको अवसरमा प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रवक्ता विष्णु दत्त अवस्थीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख […]

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा किन मनाइन्छ अट्वारी पर्व ?

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका जिल्लामा अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले यसअघि भदौ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर तिथि अनुसार अट्वारी पर्व भदौ १२ गते पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिनुपर्ने थारु कल्याणकारिणी सभा (थाकस)ले माग गरेपछि सो मितिलाई संशोधन गरी प्रदेश सरकारले भदौ १२ गते पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्च

अटवारी पर्वमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

१० भदौऽ गोदावरी (कैलाली) । कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । यसअघि २०७८ […]

भाद्र १२ गते सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले यही भाद्र १२ गते सार्वजनिक बिदा दिने भएको छ ।  आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।   यसअघि २०७९ वैशाख १ गतेको प्रदेश राजपत्रको सूचना अनुसार भाद्र १९ गते बिदा […]

आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

धनगढी । आज ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिए लगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। […]

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्य

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार  दसैँका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो ।बैठ

पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा

थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।