सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा किन मनाइन्छ अट्वारी पर्व ?

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका जिल्लामा अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले यसअघि भदौ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर तिथि अनुसार अट्वारी पर्व भदौ १२ गते पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिनुपर्ने थारु कल्याणकारिणी सभा (थाकस)ले माग गरेपछि सो मितिलाई संशोधन गरी प्रदेश सरकारले भदौ १२ गते पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्च