२०५२ सालमा संसद पुनर्स्थापना हुँदा सशस्त्र द्वन्द्व जन्मेको तर्कसहित ओलीको दावी : अदालतले अवधि निरर्थक बढाए परिणाम डरलाग्दो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए मुलुक थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेलिने बताएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले २०५२ सालमा अदालतबाट संसद पुनर्स्थापना हुँदा १० वर्षे सशस्त्र द्वन्द्व जन्मिएको स्मरण गर्दै अब पनि प्रतिनिधिसभा पुनर्स्थापना भएमा परिणाम सुखद नहुने…